नेपाली काग्रेसको जागरण सभा चापाकोटमा सम्पन्न
नेपाली काँग्रेसको दोस्रो चरणको गाउँ जागरण अभियान आज चापाकोट नगरपालिका वार्ड नं ३,४,५ मा संयुक्त रुपमा काम्ती बगैचामा सम्पन्न भएको छ । केन्द्रीय प्रतिनिधि पुर्ब सभाषद शारदा पौडेलको प्रमुख आथित्यता तथा प्रदेश साँसद भागबत प्रकाश मल्ल को विशेष आथित्यता तथा क्षेत्र न २ को ख का सभापती हरीवावु पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय सभापती ईश्वर खाण ,महाधिवेशन प्रतिनीधी माया राना , नेविसंघ पुर्व केन्द्रीय सदस्य तथा नेपाली कांग्रेसका युवा नेता युवराज पाण्डेय ,नेविसंघ जिल्ला अध्यक्ष अजीत क्षेत्री ,क्षेत्रीय सचीव महेश भटराई ,लगायतले नेपाली काग्रेसलाई अव कसरी मजवुद वनाएर अगाडी वढाउन सकीन्छ भन्ने विषयमा आफ्ना भनाई राख्नु भएको थियो । जील्ला सदस्य विक्रम शारुको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…



फेसबुकबाट तपाईको प्रतिक्रिया