नेपाल लोक स्टारका प्रतिस्पर्धी चेतन गोतामेले भने : मलाई हजुरहरुको साथ चाहियो ।

आँधीखोला खबर
नेपाल लोक स्टारका प्रतिस्पर्धी चेतन गोतामेले सबैलाई सहयोगको अपिल गर्नु भएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत भन्नुभएको छ, “ देश तथा बिदेशमा रहनु हुने नेपाली दाजुभाई दिदी बहिनी सबै सबैमा मीठो सम्झना छ । हजुर हरुको माया बिना हामी हिजो पनि अधुरो थियौ र भोलि पनि अधुरो नै रहनेछौ मलाइ घर गाडी धन सम्पत्ति कुनै चिजको रहर छैन केबल हजुरहरुको माया सदैब पाए पुग्छ हामिलाइ हामिले गित गाइ दिदा मजाले तालि बजाइदिनु भयो भने तेहि तालि लाई अपार माया सम्झेर अती खुसि भएर मीठो निन्द्रा निदाउने जात हौँ हामी कलाकार तर आजको समय मा मलाइ थोरै फरक किसिमको साथ चाहिएको छ त्यो हो भोट बिजेता बनाउनको लागि यहाँको साथ र सहयोग अनिबार्य छ ।”
स्याङ्जामा जन्मिएका मिठो स्वरका धनी गोतामेले आफूलाई भोट गर्ने तरिका पनि आफ्नो पेजमा उल्लेख गर्नु भएको छ । उहाँले भन्नुभएको छ, “मलाई भोट गर्न L <space> 04 लखेर 37000 मा म्यासेज पठाउनु होला र साथै IMEPAY मार्फत पनि धेरै भोट गरेर साथ दिनु होला है ।”

भोट गर्ने तरिकाको पूर्ण जानकारी तलको तस्वीरमा छ :

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP