स्याङ्जाका भण्डारी दाङको होटलमा मृत भेटिए ।
आँधीखोला खवर/दाङ :
स्याङ्जा घर भई दाङमा व्यवसाय गर्दै आएका एक जनाको शव होटलमा फेला परेको छ।
प्रहरीका अनुसार घोराही उपमहानगरपालिका १५ स्थित स्वर्गद्वारी टोलमा रहेको निशा तन्दुरी होटलमा स्याङ्जा चापाकोट नगरपालिका १ का नारायण प्रसाद भण्डारी मृत फेला परेका हुन्।
उनी शनिबार साँझ तन्दुरी होटलमा मादक पदार्थ सेवन गरी सुतेको र आइतबार बिहान ६ बजे कोठमा हेर्दा मृत अवस्थामा भेटिएका थिए।
उनले घोराहीस्थित सब्जीमन्डी नजिकै बेबीशप पसल सञ्चालन गर्दै आएका थिए। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


