स्याङ्जा : दोश्रो चरणको जागरण अभियानको शुभारम्भ
जननायक बिश्वेश्वर प्रसाद कोइरालाको १०६औं जन्म जयन्तीको अवसरमा देशभर वृक्षारोपण गरी दोस्रो चरणको जागरण अभियानको शुरु गरिएको छ ।
हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ भन्ने नाराका साथ आजबाट शुरु भएको दोस्रो चरणको जागरण अभियान हरेक प्रदेश निर्वाचन क्षेत्रमा सुरु भएको हो । प्रदेश निर्वाचन क्षेत्रमा केन्द्रित कार्यक्रमका लागि देशभरमा पार्टीले तिन सय ३० जना प्रतिनिधिलाई जिम्मेवारी दिएको नेपाली काँग्रेसले जनाएको छ ।

स्याङ्जाका दुई निर्वाचन क्षेत्रका चार प्रदेश निर्वाचन क्षेत्रमा एक सय ६ विरुवा वृक्षारोपण गरी बिपि जयन्ती र दोस्रे चरणको जागरण अभियानको सुरुवात गरिएको छ । जिल्लामा क्षेत्र नं १ का प्रदेश निर्वाचन क्षेत्र क को पुतलिबजार नगरपालिका स्थित वाडखोला, निर्वाचन क्षेत्र ख को विरुवा गाँउपालिकामा र क्षेत्र नं २ क को वालिङ नगरपालिका स्थित बिपि चोकमा, क्षेत्र ख को गल्याङ नगरपालिका स्थित उत्तरवाहिनी क्षेत्रमा वृक्षारोपण गरी अभियानको थालनी गरिएको छ ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


