स्याङ्जाको हरिनासमा बावु छोराको हत्या ।
आँधीखोला खवर/स्याङ्जा :
स्याङ्जाको हरिनासमा धारिलो हतियार प्रहार गरी बावु छोराको हत्या भएको छ । हरिनास गाँउपालिका वडा नम्वर ३ मग्यामचिसापानी, ललई का ३० वर्षिय चित्र बहादुर खड्का र उनका छोरा ४ वर्षिय रिजन खड्काको हत्या भएको प्रहरीले जनाएको छ ।
गएरातीको उक्त घटना भएको र स्याङ्जाका प्रहरी प्रमुख राजकुमार लम्साल नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । एउटै कोठाको अर्काे खाटमा सुतेकी चित्र बहादुरकी श्रीमतीले मास्क लगाएका व्यक्तीले हतियारले हानीरहेको देखे पछि चिच्याएको बताईएको छ । यसबारे पूर्ण विवरण भने आउन बाँकी छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


