सडक दुर्घटनामा परी पत्रकार महासंघ स्याङ्जाका सचिव शुसील सुवेदी घाईते

।
राधाकृष्ण डुम्रे/स्याङ्जा :
सडक दुर्घटनामा परेर पत्रकार महासंघ स्याङ्जाका सचिव एवं नेपाल टेलिभिजनका स्याङ्जा सम्वाददाता शुसील सुवेदी घाईते हुनु भएको छ । समाचार संकलनको लागि स्याङ्जाको गल्याङ् जाने क्रममा सुवेदी चढेको कार गल्याङ-८ करादीमा दुर्घटनामा परेको हो ।

ग २ च ५६०७ नम्वरको कारलाई विपरित दिशाबाट आईरेहेको ग १ च ५०३३ नम्वरको बसले ठककर दिदा दुर्घटना भएको हो । दुर्घटनामा परेर सुवेदी सहित वालिङका युवा व्यवशायी खेम प्रसाद खनाल पनि घाईते हुनु भएको छ । उहाँहरु दुवै जनाको वालिङमा सामान्य उपचारी गरी थप उपचारका लागि पोखरा पठाईएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…