गल्याङमा टिपर दुर्घटना १ गम्भिर घाईते ।
आँधीखोला खवर/गल्याङ :
स्याङ्जाको गल्याङ् नगरपालिकामा टिपर दुर्घटना हुँँदा एक जना गम्भिर घाईते भएका छन । पर्वतबाट बुटवलका लागि छुटेकोे लु २ प ८७५ नम्बरको टिपर गल्याङ् ११ खरिपानीमा दुर्घटना हँदा एक जना गम्भीर र ३ जना सामान्य घाईते भएका हुन् ।
गम्भीर घाइते पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ का लक्ष्मण खड्काको पाल्पामा उपचार भईरहेको छ । टिपर सडकबाट करिव २०० मिटर तल खसेको प्रहरी जनाएको छ ।
टिपरले साइट दिने क्रममा दुर्घटना भएको प्रारिम्भक अनुमान प्रहरीको छ घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


