अरुवा घाटमा वन्ने मोटरेबल पुलको प्रदेश सांसद मल्ल सहीत प्रवीधीक टोली द्धरा निरीक्षण ।


स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउपालीका २ लाई गुल्मी संग जोड्ने मोटरेवल पुलको आज प्रदेशसभा सांसद भागवत प्रकाश मल्ल,कालीगण्डकी गा पा अध्यक्ष खिमबहादुर थापा,पुर्ब माननीय शंकरप्रसाद पाण्डेय,अर्थ सचिब गण्डकी प्रदेश मुक्ति पाण्डेय,भौतिक पुर्बाधार सचिब साथै गण्डकी प्रदेशको प्राबिधिक प्रमुख एबम सम्पुर्ण प्राबिधि टिम लगायत वडा अध्यक्ष र सरोकारवालाहरु ले निरीक्षण गर्नु भएको छ ।क
अरुवा घाटको मोटरेबल पुलको लागि,मिर्मी रानिघाट सडकको प्राबिधिक अध्ययनको लागि स्थलगत निरिक्षण गरीएको छ .। त्यस ठाउमा निमार्ण गर्न लागीएको पुलको प्राविधीक पक्ष का वारेमा प्राविधीकहरुले जानकारी लिएका थिए । पुलका लागी बजेट विनीयोजन भएर टेन्डर प्रकृयामा रहेको स्थलगत निरीक्षणमा जानु भएका नेपाल तरुण दल कालीगण्डकी गाउपालीका अध्यक्ष सुन्दर पाण्डेय जानकारी दीनु भएको छ ।

समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


