USAID र UNDP नेपालद्धारा फन्डेड कार्यक्रमको लागि स्याङ्जामा कर्मचारी आवश्यक्ता ।
स्याङ्जा :
स्याङ्जा जिल्लाको लागि युएसएआईडी र युनडिपी नेपालद्धारा फन्डेड कार्यक्रमको लागि दुई जना कर्मचारीको माग गरिएको छ । USAID को आर्थिक सहयोगमा दियालो स्याङ्जाद्धारा सञ्चालित दोश्रो चरणको सुआहारा कार्यक्रम र UNDP Nepal र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा तथा दियालो, स्याङ्जाको साझेदारीमा सञ्चालित सिप,तालिम तथा कृषि उद्यम विकासद्धारा आर्थिक सशक्तिकरण परियोजनाको लागि एक/एक जना वित्त तथा प्रशासन अधिकृत, को माग गरेको हो ।
वणिज्य संकायमा स्नातक तह उत्तिण गरेको व्यक्तिले भदौ सात गते भित्र आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख छ । दियालो संस्थाको वालिङ स्थीत कार्यालय तथा ईमेलबाट समेत आवेदन गर्न सकिने बताईएको छ । संस्थाले [email protected] इमेलमा आवेदन पठाउन सकिने जनाएको छ । त्यस्तै विज्ञापनमा ०६३४१२१२५ मा फोन गरेर विस्तृत जानकारी वुझन सकिने उल्लेख छ ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


