अनाथ तथा गरिव बालबालिकाको सहयोगार्थ युएई—अबुधावीमा तिज विशेष कार्यक्रम हुदै ।

आँधीखोला खवर/अबुधावी (युएई )
अनाथ तथा गरिव बालबालिकालाई सहयोग जुटाउने उद्देश्यले युएईको अबुधाबीमा तिज तथा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । स्याङ्जा सहयोग समाज —युएई, अबुधाबी क्षेत्रिय समितिको आयोजनामा सांस्कृतिक कार्यक्रम गर्न लागिएको समितिका सुरज खनालले जानकारी दिनुभयो ।


आगामी अगष्ट ३० अर्थात भदौ १३ गते गरिने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । मलयाली समाज हल मुसाफमा हुने कार्यक्रममा नेपाली कलाकारहरु पुष्कल शर्मा, मञ्जु विक लगायतको उपस्थिति रहने बताईको छ । कर्याक्रमको मिडिया पार्टनरको रुपमा आँधीखोला खवर डट कम पनि रहेको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP