जनै पूर्णिमा : स्याङ्जाका दुई स्थानीयतहले दिए सार्वजनिक विदा ।
आँधीखोला खवर/स्याङ्जा :
स्याङजाको दुई स्थानीय तहले जनैपूर्णिमाको अवसरमा सार्जजनिक विदा दिएकाछन् । ११ वटा स्थानियतह रहेको स्याङ्जामा गल्याङ् नगरपालिका र अर्जुनचौपारी गाँउपालिकाले विहिवार सार्वजनिक विदा दिएका हुन् यस्तै वालिङ नगरपालिकाले भने निजि तथा सार्वजनिक विद्यालयहरुलाई मात्रै विदा दिएको छ ।
दुई वटै स्थानीय तहका कार्यपालिकाको बैठकले सार्जजनिक विदा दिने निर्णय गरेको सुचना निकालेर जनाएकाछन् ।


Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


