जवरजस्तीकरणी गरेको आरोपमा ६८ वर्षिय वृद्ध प्रक्राउ ।
आँधीखोला खवर/स्याङ्जा :
जवरजस्तीकरणी गरेकोे आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ६८ वर्षिय वृद्धलाई पक्राउ गरेको छ । १६ वर्षिय किशोरीलाई जवरजस्तीकरणी गरेको आरोपमा वृद्धलाई पक्राउ गरिएको स्याङ्जाका प्रहरी प्रवक्ता नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । किशोरीको गोपनियतालाई ख्याल गर्दै उनीहरु दुवैको परिचय गोप्य राखिएको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका वृद्धलाई अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


