आचार्य बालकृष्ण धन्यवाद दिदादिदै भक्कानिनु भयो (भिडियो सहित)।

अचानक विरामी परेर अस्पतालमा भर्ना हुनु भएका आचार्य बालकृष्ण निको भए पछि पहिलो पटक सार्वजनिक कार्याक्रममा उपस्थित हुनु भएको छ । कार्यक्रममा स्वास्थ्य लाभको कामना गर्ने सवैलाई धन्यवाद दिदादिदै आचार्य भक्कानिनु भएको हो । उहाँलाई कसैले झुक्याएर विष खुवाएको समाचार बाहिर आएको थियो ।
हेर्नुहोस भिडियो :

Facebook Comments Box
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि

स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…

TOP