वालिङ : पहिरो सँगै झरेको रुखले मोटरसाईकललाई थिच्दा एक घाईते ।
तिलक गुरुङ/वालिङ :
स्याङ्जाको वालिङ नगरपालिका वडा नम्वर ५ मा पहिरो सँगै झरेको रुखले मोटरसाईकललाई थिच्दा चालक घाईते भएकाछन् ।

मिर्दी जगत सडक खण्ड अन्तर्गतको झर्लाङ्दीमा आज पहिरो सँगै झरेको रुखले थिच्दा वालिङ ५ जर्काेटका ५० वर्षिय देव बहादुर थापा घाइते हुनु भएको हो । गुरुङ सवार ग ४ प ४६३२ नम्वरको मोटर साइकलमा रुखले थिचेको प्रत्यक्षदर्शी वालिङ ५ का वडा सदस्य महेश गुरुङ्ले जानकारी दिनुभयो ।
घाईते थापाको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रम उपचार भईरहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


