स्याङ्जाली गायक लोकेन्द्र सापकोटाको गितले चर्चा कमाउदै ।

आँधीखोला खवर/वालिङ :
तिज लाग्न झण्डै दुई महिना बाँकी हुँदा नै बजारमा आएको लोक तथा भजन गायक लोकेन्द्र सापकोटाको तिज गितले दर्शकको मन छुन सफल भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्वर ७ मा जन्मिएका साप्कोटाले तिजपनी आईसक्यो नामको गीत बजारमा ल्याउनु भएको हो ।
उक्त गितमा लय शब्द सापकोटा र रमेश ढुगाना मुनालको रहेको छ भने लोकेन्द्र सापकोटा सँगौ ईन्द्र जि शि ,जमुना सापकोटा ,सृष्टि सापकोटा ,बिस्वदेब पौडेलले गीतमा स्वर दिएकाछन् । गीतमा अभिनय सुश्मा ,लोकेन्द्र ,कुलचन्द्र ,सिरु,बिश्वदेब र दुई बालकलाकारको रहेको छ । गितलाई बजार ब्यबथापन शिव दर्शन फिल्मस् प्रालिको रहेको छ ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/yO_ISixcjjk

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP