कल्पना रेग्मीको मन छुने तीज गीत ‘पराईघर’ सार्वजनिक (भिडियो सहित)
नेपाली नारीहरु महान चार्ड हरितालिका टीक नजिकिदै गर्दा यति बेला तीजका गीतहरु आउने क्रम बढ्दो छ ।यसै क्रममा कल्पना रेग्मीको शब्द संकलन र रामचन्द्र चन्दको लयमा लक्ष्मी रेग्मी पाठक र सीता श्रेष्ठको आवाज रहेको ‘पराइघर’ बोलको गीत सार्वजनिक भएको छ ।
धेरै गीत हरु छि भन्ने आइरहेका बेला यो भने निकै मौलिक र उत्कृ्ट गीत सार्वजनिक भएको दर्शकले प्रतिक्रिया दिएका छन् । गीतको सम्पूर्ण पक्ष निकै दमदार रहेको छ ।नेपाली चेलीहरुले भोग्ने दर्दनाक कथामा आधारित रहेको गीतमा लक्ष्मि रेग्मी र सिता श्रेष्ठको आवाजमा रहेको छ । दिलिप रेग्मीको निर्देशनमा बनेको भिडियोमा दिलिप रेग्मी र कल्पना रेग्मीको अभिनय देख्न सकिन्छ ।
गीत सार्वजनिक भए पछि हामी संग कुरा गर्दै निर्माण युनिट ले गीतले समाजको कथा बोलको बताउँदै सबैले मन पराउने मा आफूहरु आशावादी रहेको बताउनु भयो ।त्यस्तै गायिका सिता श्रेष्ठ ले पनि गीत आफूलाई निकैअन परेको र सक्दो न्याय गरेर गाउने प्रयास गरेको बताउनु भयो ।
भिडियोलाई शैली क्रियशनले बजार ब्यबस्थापन गरेको छ ।
हेर्नुहोस् भिडियो :
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


