सिद्धबाबा पहिरोमा परि मोटरसाईकल चालकको ज्यान गयो ।

बुटवल–पाल्पा सडकखण्डको  सिद्धबाबामा पहिरो झर्दा मोटरसाइकल चालक मोटरसाइकल सहित  तिनाउ नदीमा खसेका एकजनाको मृत्यु भएको छ ।

ढुंगासहित झरेको पहिरोले बगाउँदा लु ५० प ४६७१ नं मा सवार पाल्पा मित्याल गाउँपालिकाका ३१ वर्षीय धनबहादुर सुनारीको मृत्यु भएको हो ।

पाल्पाको तिनाउ गाउँपालिकास्थित हेडबक्स नजिकै पहिरो झरेपछि मोटरसाइकल तिनाउ नदी किनारमा खसेको थियो ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP