लौ चल्न थाले सवारी साधन ……

पृथ्वी राजमार्ग अन्तर्गको मुग्लिङ्को नयाँ पुल भएर गन्तव्य तर्फ जाँदै सवारी साधनहरु, गण्डकी प्रदेशको तनहुँ र ३ नम्वर प्रदेशको चितवन जिल्ला जोड्ने नयाँ पुलको निर्माण सम्पन्न भएको हो । नवनिर्मित पुलबाट यात्रा गर्न पाउँदा गण्डकी प्रदेशका जनतालाई निक्कै राहत हुनेछ । तस्वीर-गिरमान गुरुङ ।

Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


