स्व.कमल पंगेनीको वार्षिकीमा लाखवत्ती प्रज्वलन गरीने ।

स्याङ्जा । नेपाली कांग्रेसका लोकप्रीय नेता स्वा कमल प्रसाद पंगेनी को वार्षिकीमा लाखवत्ती प्रज्वलन गरीने भएको छ । स्व कमलप्रसाद पंगेनी को स्वर्गारोहणको प्रथम पुण्यतिथि २०७६ साउन ९ गते बिहिबार पंगेनी कै निवास भीरकोट–६,उजेलीडाँडा स्याङ्जामा वार्षिकी तथा नेपाल तरुण दल क्षेत्र नं–२,स्याङ्जाको आयोजनामा २०७६ साउन ९ गते बिहिबार साँझ ६ः३० बजे वालिङ–१,त्रियासीमा लाखवत्ती प्रज्वलन कार्यक्रम गरीने तरुण दलले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


