तिजमा दरखान योजनाको पुरीको चुले निम्तो, यसपालीको तिजमा योजनाले राम्रो वर माग्दै !
आधिखोला खबर स्यांग्जा
महिलाहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा तिजको गित सार्वजनिक हुने क्रम सुरु भएको छ त्यसै बीचमा संचारकर्मी तथा गायिका योजना पुरीले ‘चुलो निम्तो’ बोलको तीज गीत सार्वजनिक गरेकी छिन । गीतकार रबिन बिष्टको शब्द रचना, गौरब दर्पणको संगीत र संजीब बराइलीको संगीत संमयोजन रहेको उक्त गित मौलिक परम्परा र सस्कृति झल्काउने देखिने हुनाले अल्ली फरक पनि छ ।
म्युजिक भिडियो पनि निकै राम्रो बनेको छ भिडियोमा स्मृती तिम्लिसिनाको निर्देशन रहेको छ भने गीतमा बोल मायाबाट चर्चा कमाएकी अन्जली अधिकारी, फुल्देकी आमा र भानु फुयालको परिवारको साथै पुरीको अभिनय देख्न सकिन्छ । गीतलाई सरेश श्रेष्ठले खिचेका हुन् भने भने सम्पादन, प्रकाश धमलाले गरेका हुन् । धर्मस्थीमा रहेको गाउँको परिबेशमा छायाँकन गरिएको छ ।
हेर्नुहोस गितको भिडियो :
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


