स्याङ्जाली भट्टराई दिदि बहिनीको ‘सारीले’ बजारमा ।

आँधीखोला खवर/स्याङ्जा :
भट्टराई दिदि बहिनी समुहले तिज गीत मार्फत आफ्नो सांगितीक यात्रा शुरु गरेको छ । स्याङ्जा स्थायी घर भएका ३ जना भट्टराईहरु पुष्पा,ईन्द्रा र जानकी लगायत स्याङ्जाली भट्टराई दिदिवहिनीहरु मिलेर समुह मार्फत गीत बजारमा ल्याएका हुन् ।
मैलिक तीज कोसेली ‘सारीले ‘ युटुब मार्फत सार्बजनिक गरिएको हो । गीतमा पुष्पा भट्टराई (भण्डारी) को लय सब्द रहेको छ भने प्रिया भण्डारी र सुमित्रा काफ्लेको स्वर रहेको छ ।
गीतमा बिगत र वर्तमान समयमा तीजमा देखिएको परिबर्तनलाई व्यंग्य प्रहार गरिएको छ । बिगतको तुलनामा नेपालीे सस्कृतिमा बिकृति विसंगति भित्रिएको छ भन्ने तथ्य गीतले प्रस्ट रुपमा देखाउन खोजेको छ ।
अविरल फिल्मस्को बजार ब्यबस्थापन साथै दृश्य निर्माण गरेको भिडियोलाई बिष्णु भट्टराईको निर्देशन,सम्पादन तथा छायांकन रहेको छ भने सगुन शर्मा को श्रींगार रहेको छ । बुटवलमा छायांकन गरिएको भिडियोमा नव कलाकर जानकी ,इन्दिरा ,गीता र नुमा भट्टराईको अभिनय देख्न सकिन्छ ।
गीत हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस :
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


