सडक मै पल्टियो टिपर……..

सिद्धार्थ राजमार्ग अन्तर्गत वालिङ—१३ मा सडकमा नै पल्टिएको टिपर । वालिङ—१३ को गाहेखोलाबाट गिटी बोकेर बयरघारी तर्फ जाँदै गरेको ग १ क ४५७३ नम्वरको टिपर तिव्र गतिका कारण घुम्ती मोड्ने क्रममा सडकमा नै पल्टिएको हो । तस्वीर-अमृत पौडेल
Facebook Comments Box
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


