भीरकोट नगरपालिकामा पनि शुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम ।

आँधीखोला खवर / भीरकोट :
भीरकोट नगरपालिकामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । वडा नम्वर ८ लामाखेत सिंचाई कुलोको मर्मत गर्दै नगर प्रमुख छायाराम खनालले कार्यक्रमको शुभारम्भ गर्नु भएको हो । कार्यक्रम अन्तर्गत उपलव्ध भएको रु १ लाखले पहिलो चरणमा रोजगार मुलक काम शुरु गरिएको नगरपालिकाका रोजगार संयोजक वसन्त वस्नेतले जानकारी दिनुभयो ।





Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


