स्याङ्जा सहयोग समाज युएई आवुधावी ईकाईको अध्यक्षमा खनाल ।

आँधीखोला खवर / आवुधावी :
स्याङ्जा सहयोग समाज युएई क्षेत्रीय कार्यसमिति आवुधावीको अध्यक्षमा सुरज खनाल चयन हुनु भएको छ । ईकाईको साधारण सभाले खनालको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको हो । पुर्ब अध्यक्ष एवं केन्द्रिय उपाध्यक्ष नारायण प्रसाद डुम्रे र सल्लाहकार राजु पाण्डे नवनिर्वाचित कार्यसमितिलाइ प्रमाणपत्र वितरण गर्नु भएको थियो । आगमी दुई बर्षका लागि निर्वाचित समितिले स्याङ्जाको विकास तथा प्रवासी नेपालीको हितमा काम गर्ने प्रतिवद्धता जनाएको छ ।

कार्यक्रममा प्रवासी नेपालीको समस्याका वारेमा छलफल भएको थियो त्यस्तै आफ्नो गृह जिल्ला स्याङ्जाको समग्र हितमा कसरी काम गर्ने भन्ने विषयमा समेत छलफल भएको स्याङ्जा सहयोग समाज युएइका उपाध्यक्ष नारायण प्रसाद डुम्रेले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


