स्याङ्जा सहयोग समाज हरिनास ईकाई दोहा कतारले मिर्गौला पीडित विकलाई नगद सहयोग ।


आँधीखोला खवर :
स्याङ्जा सहयोग समाज हरिनास गाउपालिका ईकाई दोहा कतारले दुवै मिर्गौलामा समस्या आए पछि उपचाररत हेम वहादुर विकलाई आर्थिक सहयोग गर्ने भएको छ । समितिको वैठकले हरिनास गाउँपालिका ६ क्याक्मी डाँडाखानीका विकलाई रु २५ हजार नगद सहयोग गर्ने निर्णय गरेको हो । समितिका अध्यक्ष हुत वहादुर क्षेत्रीले रोजगारको शिलशिलामा विदेशमा रहे पनि आफ्नो गाँउ—ठाँउको लागि कोही गर्नु पर्छ भनेर सहयोग गरिएको जानकारी दिनुभयो ।कतारको सनैया लेभर सिटि ४ नम्बर गेट भित्र पार्क भएको वैठकमा हरिनास गाउपालिका स्थायी घर भई दोहा कतारमा कार्यरत नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…