विदेशबाट फर्केर स्वदेशमै उद्यम गर्नेहरुलाई सरकारले सम्मान गर्ने ।

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गर्नेहरुलाई सरकारले यस वर्ष पनि सम्मान गर्ने भएको छ । राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका यस्ता उद्यमीलाई सम्मान तथा पुरस्कार प्रदान गरिने भएकाले आवेदन दिन सरकारले भनेको छ । त्यसको लागि विदेशमा काम गरी फर्केका उद्यमी सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७३ को अनुसूची २ अनुसारको स्वीकृत ढाँचामा आवेदन भरेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रोजगार समन्वय तथा सूचना शाखामा पठाउनुपर्नेछ । असार १६ गतेभित्र आवेदन दिनुपर्ने शाखाले जनाएको छ ।

उद्यमीहरुको योगदानको कदर र देशभित्रैको रोजगारीलाई प्रोत्साहन गर्न सरकारले उद्यमीहरुको लागि सम्मान तथा पुरस्कारको व्यवस्था गर्दैै आएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


