स्याङ्जाको मिर्मीमा भेटिएको शंकास्पद वस्तु सेनाद्धारा निश्क्रिय ।

आँधीखोला खवर/मिर्मी :
स्याङ्जा कालिगण्डकी गाउँपालिका वडा नम्वर ७ मिर्मी बजारमा भेटिएको शंकासपद वस्तु सेनाको टाली निश्क्रिय बनाएको छ । शङ्कास्पद बस्तु फेला परेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय जयपतेबाट प्रहरी अधिकृतको कमाण्डमा टोली वस्तु भएको ठाँउमा पुगेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीका अनुशार हसिया हथौडा भएको रातो झण्डामा पुरानो प्रयोग भएको प्रेशर कुकरबाट तार निस्केको अवस्थामा वस्तु भेटिएको थियो । उक्त वस्तु नेपाली सेनाको टोलीले निश्क्रिय गरेको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।




तस्वीर -सवलपोष्ट
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


