लोकसेवाकाे दरखास्त दिने म्याद एक हप्ता थपियाे
काठमाण्डाै – लोकसेवा आयोगले दरखास्त दिने म्याद एक हप्ता थपेकाे छ ।
आयोगले गएकाे जेठ १५ देशभरका ५१५ स्थानीय तहका विभिन्न पदमा पदपूर्तिका लागि प्रकाशित गरेकाे विज्ञापनकाे दरखास्त दिने आज अर्थात असार ३ गते अन्तिम म्याद थियाे ।
अनलाइन प्रणालीमार्फत दरखास्त दिनेहरुकाे संख्या अत्यधिक भएकाले सर्भरमा समस्या देखिएर धेरै जनाले दरखास्त दिन नपाएकाे गुनासाे आएकाेले मंगलबार निर्णय गरी असार १० गतेसम्म म्याद गप गरिएकाे आयोगका प्रवक्ता देवी प्रसाद सुुवेदीले उज्यालाेलाई जानकारी दिनुभयाे ।
निर्णय अनुुसार असार १७ गतेसम्म दोब्ब दस्तुर तिरेर दरखास्त दिन सकिने व्यवस्था गरिएको पनि प्रवक्ता सुबेदीले बताउनुभयाे ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


