अर्जुनचौपारी गाउँपालिकाले शुरु गर्यो सुझाव संकलन ।
अर्जुनचौपारी गाउँपालिकाले आर्थिक बर्ष २०७६ ०७७ को वजेट निमार्णमा जनसहभागिता गराउने उद्देश्यले सुझाव संकलन अभियान शुरु गरेको छ । गाँउपालिकाले निति तथा कार्यक्रमका लागि भन्दै सुझाब संकलन गरिरहेको हो ।
गाँउपालिकाले आफ्नो आधिकारीक वेव साईट मा गएर वा विभिन्न माध्यमको प्रयोग गरेर सुझाव दिन गाँउपालिकाबासीलाई आग्रह गरेको छ ।


Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


