भीरकोट र पुतलीवजारबाट नियन्त्रणमा लिएको अवैध मदिरा नष्ट (फोटो फिचर) ।


कला राना/ वालिङ :
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्लाका विभिन्न स्थानबाट अवैध घरेलू मदिरा नष्ट गरेको छ । विहिबार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी दहथुमबाट संयुक्त रुपमा खटिएका प्रहरी अधिकृतसहितको टोलीले पुतलीबजार नगरपालिका १३, भीरकोट नगरपालिका १ र ६ का विभिन्न स्थानमा घरेलु मदिरा एवं मदिरा बनाउने कच्चा पदार्थ समेत बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । दुवै नगरबाट प्रहरीले तयारी मदिरा २५० लिटर र कच्च पदार्थ १ हजार २ सय १० लिटर बरामद गरी नष्ट गरेको हो ।




Facebook Comments Box
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…