सडक मै पल्टियो टिपर……..


सिद्धार्थ राजमार्ग अन्तर्गत वालिङ—१३ मा सडकमा नै पल्टिएको टिपर । वालिङ—१३ को गाहेखोलाबाट गिटी बोकेर बयरघारी तर्फ जाँदै गरेको ग १ क ४५७३ नम्वरको टिपर तिव्र गतिका कारण घुम्ती मोड्ने क्रममा सडकमा नै पल्टिएको हो । तस्वीर-अमृत पौडेल

Facebook Comments Box
TOP