स्याङ्जाली गायक लोकेन्द्र फेसबुकमा मस्त ।
आँधीखोला खवर :
लोक तथा भजन गायक लोकेन्द्र साप्कोटाको निर्देशन तथा अभिनय रहेको गित सार्बजनिक भएको छ । स्याङ्जाली लोक तथा भजन गायक सापकोटाको निर्देशन तथा साप्कोटा र प्रिया को अभिनय रहेको लोक तथा दोहोरी गित “फेसबुकमा” सार्बजनिक गरिएको हो । उक्त गितमा लय शब्द राजेश न्यौपानेको छ भने स्वर राजेश न्यौपाने र कृष्ण पङ्गेनीको रहेको छ ।
गितलाई छायांकन सम्पादन शोभाखर पन्तले गरेका छन । गितलाई बजार ब्यबस्थापन हाम्रो संगीत ओनलाईनले गरेको छ । दृश्य निर्माण भने यश आर मुभिले गरेको छ । गितमा दुई प्रेमीको बियोगान्तक कहानीलाई समेटी तयार पारिएको निर्देसक सापकोटाले जानकारी दिनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
खुमा फाउण्डेसनद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
२ दिन अगाडि
भीरकोट –७ मा स्थापना भएको खुमा अर्याल फाउण्डेसनले स्याङजाका ६९० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । शिक्षा, स्वस्थ्य, खेलकुद…


