विमल अधिकारी र जुना गुरुङको ‘पिरती’

आँधीखोला खवर / काठमाण्डौं :
चर्चित मोडेल तथा रचनाकार बिमल अधिकारी र जुना गुरुङका ‘पिरती’सार्वजनिक भएको छ ।गितमा चर्चित गायक कुलेन्द्र विश्वकर्मा र पूर्णकला विसीको आवाज रहेको छ । शिव सुवेदीको शब्द तथा लय सिर्जना रहेको गीतको निर्देशन कपिल लामाले गरेका छन् । गीतको छायाकन हरिश महराले गरेका छन् । बिमल अधिकारी र जुना गुरुङको अभिनयले गीत निकै उत्कृष्ट बनेको छ ।


भिडियाको सम्पादन प्रकाश धमलाले गरेका छन् । गीतको भिडियोलाई भावना म्युजिक सोलुशनले बजार व्यवस्थान गरेको छ ।
(हेर्नुहोस् भिडियो )

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP