लौ स्वागत छ :
लौ स्वागत छ :

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त आध्यात्मिक गुरु चैतन्य कृष्णलाई स्वागत गर्दै कतारको दोहामा स्याङ्गजा सहयोग समाज कतारका पदाधिकारीहरु । कतारमा आध्यात्मिक कार्यक्रमका लागि पुग्नु भएका चैतन्य कृष्णलाई स्याङ्गजा सहयोग समाज कतारका सल्लाहकार द्धय मोहम्मद अजिज अलि र प्रेम रिजाल, कार्यसमितिका तृतीय उपाध्यक्ष प्रकाश परियार, कार्यसमिति सदस्यहरु पूर्ण बहादुर नेपाली र अर्जुन पौडेल लगायतले खादा लगाएर स्वागत तथा सम्मान गर्नु भएको हो ।

Facebook Comments Box
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


