७ दिने मौरी पालन तालिम सकियो
आँधीखोला खवर
घरेलु तथा साना उद्योग बिकास समिति स्याङ्जाले आधिखोला गाउँपालिकाको समन्वयमा ७ दिने मौरी पालन तालिमको समापन गरेको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले तालिममा सहभागीहरुलाई ब्यवसायिक बन्न आग्रह गर्नुभयो । उत्पादन गर्न चाहने उद्यमीलाई सहयोग र ब्यपारको प्रबन्ध गाउँपालिकाले गर्ने बताउनुभयो ।

कार्यक्रममा घरेलु तथा साना उद्योग बिकास समिति स्याङ्जाले प्रमुख कृष्ण पोख्रेल, प्रमुख प्रसासकिय अधिकृत उज्वल भुसाल, सहभागी लक्ष्मी ढकाल लगायतले मन्तब्य राख्नु भएको थियो । तालिमको सहजिकरण इश्वपरी प्रसाद ढकाल, गणेश अधिकारीले गर्नु भएको थियो । गाउँपालिका उपाध्यक्ष शर्मिला पौडेललको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कृष्ण लम्सालले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


