हरिनासको बुम्दीमा खानेपानी योजना सम्पन्न ।
आँधीखोला खवर/हरिनास :
स्याङजाको हरिनास गाँउपालिका वडा न ३ बुम्दीका जनता घरघरमा नै पानी आईपुगे पछि उत्सािहत भएकाछन् ।

एक घर एक धारा स्वच्छ पिउने पानीको अभियान अन्तर्गत खानेपानी तथा सरसफाइ योजना सम्पन्न गरिएको स्थानीय यम प्रसाद सिग्देलले जानकारी दिनुभयो । सिग्देलले घर—घरमा नै पानी आईपुगे पछि टाढाबाट पानी बोक्नुपर्ने बाध्यता हटेको बताउनुभयो ।
वडा नम्वर ३ को ४ लाख तथा स्थानीय उपभोक्ताको ८ लाख ७ हजार गरी कुल १२ लाख ७ हजारको लागतमा खानेपानी योजना सम्पन्न गरिएको हो । २४ घरधुरी रहेको बुम्दीमा योजना सम्पन्न भएपछि झण्डै एक सय पचास जना प्रत्यक्ष लाभान्वित भएकाछन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


