“क्या राम्रो स्याङ्जाको ठाउँ” लिएर आए रामजी खाँण र भिमु गुरुङ ।

आँधीखोला खवर/स्याङजा :
चर्चित गायक रामजी खाण र भिमु गुरुङले “क्या राम्रो स्याङ्जाको ठाउँ” लिएर आएकाछन् गीतमा लोचन केसीको शब्द रचना र दिनेश के सी को लय सिर्जना रहेको छ । “क्या राम्रो स्याङ्जाको ठाउँ” गीतमा स्याङ्जा जिल्लाका विभिन्न ३५ रमणीय धार्मिक तथा पर्यटकीय गाउँ ठाउँहरुलाई समेटेर तयार पारिएको छ । गीतमा अन्जली अधिकारी, युनिक लोचन केसी, शम्सेर गुरुङ र शिब थापा मगरले अभिनय गरेका छन् ।
भिडियोको निर्देशन सन्तोष राजबाहकले गरेका हुन भने छायांकन बिक्रम लामाले गरेका हुन् ।
हेर्नुहोस् भिडियो :
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


