रोनाल्डो ‘प्लेयर अफ दि सिजन’ घोषित्
एजेन्सी,
इटालियन क्लब युभेन्टसका स्टार क्रिष्टियानो रोनाल्डो ‘प्लेयर अफ दि सिजन’ घोषित् भएका छन् । पोर्चुगिज स्टार खेलाडी रोनाल्डो इटालियन सिरी ‘ए’ फुटबलमा यस सिजनको ‘प्लेयर अफ दि सिजन’ बनेका हुन् ।

यसै सिजन स्पेनको क्लब रियल मड्रिडबाट युभेन्टस आएका ३४ वर्षे रोनाल्डोले युभेन्टसलाई सिरी ‘ए’ को उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । यसै आधारमा उनी पहिलो सिजन नै ‘प्लेयर अफ दि’ सिजन चुनिए ।
तीन फरक देशबाट लिग उपाधि उचाल्न सफल रोनाल्डोले यस सिजन २१ गोल गरेका थिए । उनले युभेन्टसलाई सुपरकोपा इटालियाको उपाधि समेत दिलाइसकेका छन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


