स्याङजाली कलाकार एकनारायणको छिपछिपे पानी बजारमा (भिडियो सहित)

आँधीखोला खवर :

गीतकार तथा संगीतकार एकनारायण भण्डारी नयाँ गीतका साथमा स्रोता तथा दर्शक माझ आएका छन् । ‘छिपछिपे पानीमा लेउ’ बोलको गीत बिहिबार बिहान आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरेका हुन् । 

एकनारायण भण्डारीको शब्द तथा संगीत रहेको उक्त गीत बिष्णु माझी र पिताम्बर जिसीले गाएका हुन् । सार्वजनिक गीतमा संगीत संयोजन भने आशिष अबिरको रहेको छ । 

गीतको म्यूजिक भिडियो प्रकाश भट्टले निर्लेशन गरेको हुन् । भिडियोमा अभिनेता दिलीप रायमाझी तथा अभिनेत्री सुरक्षा पन्तलाई देख्न सकिन्छ । गीतको म्यूजिक भिडियो बिष्णु शर्मामाले सम्पादन गरेका छन ।

हेर्नुहोस भिडियो :

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP