स्याङजामा तेस्रो किस्ता लिने भुकम्प पीडित निक्कै कम ।
भवानी अधिकारी/स्याङजा,
बिनासकारी महाभुकम्पको ४ बर्ष पुग्दा स्याङ्जा ४ सय ४६ जना लाभग्राहीले तेस्रो किस्ता पाएका छन् । ८ हजार ७ सय ६६ लाभग्राही रहेकोमा दोस्रो ३ हजार ४ सय २३ ले दोस्रो किस्ता लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाइ प्रमुख प्रमुख प्रविण ढकालले बताउनुभयो । ८ हजार ४१२ ले पहिलो किस्ता लिएकोमा कमले तेस्रो किस्ता लिएको ढकालले बताउनुभयो । भुकम्पका कारण ४ हजार ९३९ जनाले छुट गुनासो गरेकोमा छुट तथा पुनः जा“च सर्वेक्षण हुन नसकेको ढकाले बताउनुभयो । सेवा, सुविधा नपाएको भन्दै बीच मै काम छाडेर बसेको गाउँपाकिला प्राबिधिकले सर्वेक्षण नगरेका हुन् । यस्तै भुकम्प पिडीको लाभग्राहीको सुचिमा नाम रहेका आधिखोलाका २ र बिरुवा २ जनाले रकम फिर्ता गरको ढकालले बताउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


