प्राविधिक शिक्षा अहिलेको आवश्यक्ता —सांसद गुरुङ
भवानी अधिकारी/स्याङजा,
पुतलीबजार नगरपालिका ९ कोल्मामा रहेको कोल्मा बराहचौर सामुदायिक क्याम्पसको सातौ बार्षिकोत्सब तथा दोस्रो साधारसभा सम्पन्न भएको छ । साधारसभामा प्रदेश सभा सदस्य मिन प्रसाद गुरुङ्ले प्राबिधिक शिक्षा अहिलेको आवश्कता रहेको बताउनुभयो । स्याङ्जाको पहिलो सामुदायिक क्यापसको बिकासमा जोड दिदै गुरुङ्ले सबै क्याम्पसहरु प्रबिधितिर जुटनु पर्नेमा जोड दिनुभयो । साधारण सभामा समाजसेवी नबिन प्रकश गुरुङ्, वडा अध्यक्ष लिल प्रसाद गुरुङ्, प्राचार्य टुक नारायण शर्मा, समाजसेवी दिल कुमार भुजेल, लेख बहादुर नेपाली लगायतले मन्तब्य राख्नु भएको थियो । साधारण सभा क्याम्पस प्रमुख कृष्ण बहादुर कृष्ण बहादुर गुरुङ् बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । साधारसभाले पुन मिन प्रसाद गुरुङ्को अध्यक्षतामा १५ सदस्यिय संचालन समिति गठन गरेको छ । सतेज बहादुर गुरुङ्को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहायक क्याम्पस प्रमुख सोम बहादुर रानाले गर्नु भएको थियो । यसैबिच कार्यक्रममा कक्षा १२ का बिद्यार्थी र वडा सचिब ऐश्वर्य पोख्रेललाई बिदाई गरिएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


