बाल क्लब गठन ।
गल्याङ :
स्याङजाको गल्याङ नगरपालिका वडा नम्बर ७ कल्लेरीमा रहेको सरस्वती आधारभुत विद्यालयमा बाल क्लब तर्दथ समिती गठन भएको छ । बाल क्लबको अध्यक्षमा मोहित थापा चयन हुनुभएको छ । यस्तै उपाध्यक्षमा सन्देश सुनार, सचिवमा दिपेन राना, कोषाध्यक्षमा सपना आले चयन हुनुभएको छ ।
समितीको सदस्यहरुमा प्रकाश विक, एलिना राना, दिपसन थापा, रिहानी थापा, अपसन थापा र शिक्षक इन्चार्जमा शिक्षिका दुर्गा देवि थापा रहनुभएको छ ।
बालबालिकाको सर्वाङ्गिण विकासका लागि विद्यालयले रचनात्मक कार्य गरेको विद्यालयका प्रधानाध्यापक दल बहादुर रानाले बताउनुभयो ।
गठित बाल क्लबले पनि विद्यार्थीको हितको काम गर्ने उहाँले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


