“क्या राम्रो स्याङ्जाको ठाउँ” लिएर आए रामजी खाँण र भिमु गुरुङ ।


आँधीखोला खवर/स्याङजा :
चर्चित गायक रामजी खाण र भिमु गुरुङले “क्या राम्रो स्याङ्जाको ठाउँ” लिएर आएकाछन् गीतमा लोचन केसीको शब्द रचना र दिनेश के सी को लय सिर्जना रहेको छ । “क्या राम्रो स्याङ्जाको ठाउँ” गीतमा स्याङ्जा जिल्लाका विभिन्न ३५ रमणीय धार्मिक तथा पर्यटकीय गाउँ ठाउँहरुलाई समेटेर तयार पारिएको छ । गीतमा अन्जली अधिकारी, युनिक लोचन केसी, शम्सेर गुरुङ र शिब थापा मगरले अभिनय गरेका छन् ।
भिडियोको निर्देशन सन्तोष राजबाहकले गरेका हुन भने छायांकन बिक्रम लामाले गरेका हुन् ।
हेर्नुहोस् भिडियो :
Facebook Comments Box
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…