अर्जुनचौपारीमा रोकिराखेका दुई मोटरसाईकलमा अज्ञात समुहद्धारा आगजनी


आधीखोला खवर/ अर्जुनचौपारी :
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका १ मा अज्ञात समुहले मोटर साइकलमा आगजनी गरिदिएकोछ । घर नजिकै रोकी राखेका दुई मोटरसाइकलाई गएराति आगजनी भएको प्रहरीले जनाएको छ । दिनेश गुरुङको ग १२ प ५०२ नम्वरको पल्सर मोटरसाईल र साजन गुरुङ्को ४१६८ नम्बरको अर्को पल्सर मोटर साइकलमा आगजनी भएको छ । आगजनीका कारण मोटरसाइकल पूर्ण क्षति पुगेको छ ।
घटनाको बारेमा अर्जुन चौपारीमा रहेको प्रहरी चौकीले अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…