अमेरिका जाने डीभी चिट्ठाको नतिजा आज (नतिजा हेर्ने तरिकासहित)

आँधीखोला समाचार डेस्क आँधीखोला समाचार डेस्क २४ बैशाख २०७६, मंगलवार ०५:०३

अमेरिकी डाइभर्सिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा आज सार्वजनिक हुँदैछ । गएको असोज १७ गतेदेखि  कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो । 

नतिजा https://www.dvlottery.state.gov/ मा गएर हेर्न सकिन्छ । डीभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।

Facebook Comments Box
यो पनि पड्नुहोस..  वालिङ : बालबालिकाको अंग्रेजी भाषाको गुणस्तर बृद्धिका लागि हिज्जे प्रतियोगिता ।

ताजा अपडेट

धेरै कमेन्ट गरिएका