झण्डै सय जनाले गरे रक्तदान ।
वर्षा पंगेनी / स्याङ्जा,
भिरकोट नगरपालिका १ मा भएको रक्तदान कार्यक्रममा ९४ जनाले रक्तदान गरेकाछन् । सन्तनिरङ्कारी मण्डलले मानविय सेवा दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको हो । मण्डलले विगत १० वर्ष देखि निरन्तर रक्तदान कार्यक्रम गर्दै आईरहेको मण्डलीका अध्यक्ष याम वहादुर खत्रीले जानकारी दिनुभयो ।

रेडक्रस सोसाईटी कास्कीको प्राविधिक सहयोग तथा भिरकोट जेसिजको सहयोगमा गरिएको रक्तदान कार्यक्रममा ६२ जना पुरुष र ३२ जना महिला गरी ९४ जनाले रक्तदान गरेकाहुन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


