सुर्याेदय लघुवित्त राष्ट्रिय स्तरको
आँधीखोला खवर/स्याङ्जा ,
पुतलीबजार नगरपालिका–१, स्याङ्जा बजारमा केन्द्रीय कार्यालय रहेको सुर्योदय लघुबित्त वित्तीय संस्था लिमिटेड राष्ट्रिय स्तरको लघुबित्त बित्तीय संस्था बन्ने भएको छ । संस्थाले २३ जिल्ला कार्यक्षेत्र बिस्तार गर्दै राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने निर्णय बिशेष साधारण सभाले गरेको हो । बिशेष साधारण सभाले सर्वसाधारण शेयरधनीबाट १ जना संचालक समितिमा निर्वाचन गर्ने, उपयुक्त लघुबित्त वित्तीय संस्थाहरुसगँ एक आपसमा गाभ्ने÷गाभिने, मर्जर वा प्राप्ति गर्ने निर्णय गरेको हो । सबै काम गर्नका लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने बिशेष सधारण सभाले गरेको संस्थाका सञ्चालक समितिका अध्यक्ष अनन्त कुमार श्रेष्ठले जानाकारी दिए ।
श्रेष्ठले राष्ट्र बैकले संघिय ब्यवथा बने सगै प्रदेश वा राष्ट्रिय स्तरको बित्तीय संस्था बनाउन निर्देशन गरेपछि बिशेष साधारण सभा गरिएको बताए ।
५० शाखाँ रहेको सुर्याेदय लघुवित्त बित्तीय संस्थालेको गत आर्थिक बर्षको बोनस शेयर सहित १० करोड ६९ लाख चुक्ता पुजी रहेको छ ।बिशेष साधारण सभामा संचालक गुणाखर सापकोटा, प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनी र कम्पनी सचिब सुर्य प्रसाद पौडेल, लगाएतले मन्तब्य राखेका थिए । साधारण सभाले नारायणा प्रसाद पौडलको एकल उमेद्वारी दर्ता भएकोले निर्विरोध निर्वाचित भएका थिए ।

समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…