हनिमुनको लागि युरोप उडे वर्षा र संजोक
ईटहरी/ केही समय अघि विवाह बन्धनमा बाधिएका नायिका वर्षा राउत र नायक तथा व्यवसायी संजोक कोइराला हनिमुनको लागि युरोप उडेका छन् । नेपाली चलचित्र जगतमा छुट्टै पहिचान बनाउन सफल यो जोडीले विवाह गर्ने वित्तिकै समय अभावका कारण हनिमुनका लागि निस्कन पाएका थिएनन् ।
बिहेपछी लगत्तै आफ्नो थुप्रै कामहरु बाँकी भएका कारण काम सक्किएपछी हनिमुन जाने उनीहरुको प्लान स्वरुप शुक्रबार मात्र हिँडेका हुन् । उनीहरले कहिले फर्कने भने टुङ्गो नभएको बताएका छन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
३ हप्ता अगाडि
चापाकोट : चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय…


