झण्डै सय जनाले गरे रक्तदान ।

वर्षा पंगेनी / स्याङ्जा,
भिरकोट नगरपालिका १ मा भएको रक्तदान कार्यक्रममा ९४ जनाले रक्तदान गरेकाछन् । सन्तनिरङ्कारी मण्डलले मानविय सेवा दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको हो । मण्डलले विगत १० वर्ष देखि निरन्तर रक्तदान कार्यक्रम गर्दै आईरहेको मण्डलीका अध्यक्ष याम वहादुर खत्रीले जानकारी दिनुभयो ।

रेडक्रस सोसाईटी कास्कीको प्राविधिक सहयोग तथा भिरकोट जेसिजको सहयोगमा गरिएको रक्तदान कार्यक्रममा ६२ जना पुरुष र ३२ जना महिला गरी ९४ जनाले रक्तदान गरेकाहुन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…