नेकपा-कांग्रेसमा वडाध्यक्ष खोसाखोस, कसकाे कति ? (सूचीसहित)
शनिबार भएको उपनिर्वाचनको परिणाम भट्टाभट आइरहेका बेला मत परिणामलाई लिएर टिकाटिप्पणी र समीक्षा समेत शुरु हुन थालेको छ ।
शनिबारको उपनिर्वाचनको मत अनुसार यसले रोचक–रोचक परिणाम ल्याई रहेको छ ।
उपनिर्वाचन भएका देशभरका ४३ मध्ये ४० वडाका अध्यक्षको मत परिणाम सार्वजनिक भएको छ ।
त्यसमध्ये नेकपाले २३ वडाको नेतृत्व हात पारेको छ भने कांग्रेसले ११ सिट जितेको छ । यी ४३ मध्ये २०७४ को स्थानीय चुनावमा नेकपा (एमाले र माओवादी) ले २३ सिट जितेको थियो भने कांग्रेस १२ सिटमा विजयी भएको थियो ।
यसपालिको चुनावमा नेकपाले कांग्रेसबाट ७ वडा खोसेको छ भने कांग्रेसले पनि नेकपाबाट ६ वडा आफ्नो पक्षमा पारेको छ । आफ्नो विजय सुनिश्चि रहेको वडामा एकले अर्कालाई पराजित गरेका हुन ।
हेर्नुस् कुन वडामा कसले जिते ?


समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


